उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन, तीनवटा छुट्टाछुट्टै टोली परिचालन
newsare.net
काठमाडौँ । सरकारले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा रउपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन, तीनवटा छुट्टाछुट्टै टोली परिचालन
काठमाडौँ । सरकारले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै बजार अनुगमनलाई तीव्र बनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्री निशा मेहेताको निर्देशनमा मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही असार १४ गते काठमाडौँ उपत्यकामा घुम्ती प्रयोगशाला (मोबाइल ल्याब) सहित तीनवटा छुट्टाछुट्टै टोली परिचालन गरी व्यापक अनुगमन तथा निरीक्षण […] Read more














