धितोपत्र बोर्ड कमाउधन्दामा लाग्दा धराशायी बन्दै सेयर बजार, अर्थ मन्त्रालयको ‘मौन सहमति’
newsare.net
काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) कमाउधन्दामा लाग्दा दोस्रो बजारकधितोपत्र बोर्ड कमाउधन्दामा लाग्दा धराशायी बन्दै सेयर बजार, अर्थ मन्त्रालयको ‘मौन सहमति’
काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) कमाउधन्दामा लाग्दा दोस्रो बजारका लगानीकर्ताहरु मारमा परेका छन् । नियामक निकायले सम्बन्धित सूचीकृत कम्पनीका संस्थापक संचालकहरुसँगको मिलेमितोमा गैरकानूनी कामलाई प्रश्रय दिँदा त्यसले समग्र पुँजी बजारलाई नै धराशायी बनाएको छ , जसले देशको अर्थतन्त्रलाई नै धक्का पुग्ने देखिन्छ । केही समयअघि सिटी होटलका संस्थापक तथा संचालकहरुले […] Read more














