पासपोर्ट भ्रष्टाचार मुद्दा : ५ आरोपितलाई धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
newsare.net
काठमाडौं । पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले पाँच जना आरोपासपोर्ट भ्रष्टाचार मुद्दा : ५ आरोपितलाई धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश
काठमाडौं । पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले पाँच जना आरोपितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधिशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आरोपितहरूको भूमिकाअनुसार ३ लाखदेखि ५ लाख रुपैयाँसम्म धरौटी माग गर्दै रिहा गर्ने आदेश दिएको हो । अदालतको आदेशअनुसार राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख […] Read more














