सवारीमा कालो सिसा हटाउन नाडा र उपत्यका ट्राफिक प्रहरीबीच छलफल
newsare.net
काठमाडौं । सवारी साधनमा प्रयोग हुँदै आएको कालो सिसा हटाउने विषयमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नसवारीमा कालो सिसा हटाउन नाडा र उपत्यका ट्राफिक प्रहरीबीच छलफल
काठमाडौं । सवारी साधनमा प्रयोग हुँदै आएको कालो सिसा हटाउने विषयमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल भएको छ । आइतबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने विषयमा विस्तृत छलफल गरेको हो । छलफलका क्रममा […] Read more














