भन्सार छली नेपाल ल्याउँदै गरेको २० लाख मूल्य बढीको ‘आइफोन’ बरामद
newsare.net
काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब २० लाभन्सार छली नेपाल ल्याउँदै गरेको २० लाख मूल्य बढीको ‘आइफोन’ बरामद
काठमाडौं । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब २० लाख ५० हजार बराबरको ‘आइफोन’ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मझगावाँबाट खटिएको प्रहरी टोलीले कोटहीमाई गाउँपालिका–५ स्थित बेनिनगरमा सोमबार नेपालतर्फ आउँदै गरेको युपी ५६ डिएक्स ८८३८ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन फेला पारी बरामद […] Read more














