घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। सोमबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सघट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। सोमबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार चार सय […] Read more














