नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउन अझै आधा वर्ष लाग्ने, किन हुँदैछ अलमल ?
newsare.net
काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग भनिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको मुख्य सनागढुंगा सुरुङमार्ग सञ्चालनमा आउन अझै आधा वर्ष लाग्ने, किन हुँदैछ अलमल ?
काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग भनिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङमार्ग ब्रेकथ्रु भएको २ बर्ष वित्यो । यता त्यसैको सहायक मानिएको इभ्याकुएसन सुरुङ ब्रेकथ्रु भएको पनि २ वर्ष नै पुग्न लाग्यो । आयोजनाको निर्माण जिम्मा पाएको जापानी कम्पनीले सुरुङ ब्रेकथ्रु भएको एक वर्षमा बाँकी कामहरु सकाएर पूर्णरुपमा सुरुङमार्ग सञ्चालनमा ल्याउन सकिने बताएको थियो । […] Read more














