प्राइम कमर्सियल बैंकको ऋणपत्र बिक्री खुला, कस्तो छ रेटिङ ?
newsare.net
काठमाडौं । प्राइम कमर्सियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैप्राइम कमर्सियल बैंकको ऋणपत्र बिक्री खुला, कस्तो छ रेटिङ ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले आज असार १६ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो […] Read more














