कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
newsare.net
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातकोकान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) मा रातको समयमा यात्रा नगर्न र नगराउन सबैमा आग्रह गरेको छ । मकवानपुरका प्रमुुख जिल्ला अधिकारी वसन्तराज अधिकारीले आज जारी गरेको सूचनामा असार १६ र १७ गते बेलुका ५।०० बजेदेखि भोलिपल्ट बिहान ५.०० बजेसम्म कान्ति लोकपथ (हेटौँडा–काठमाडौँ सडकखण्ड) हुँदै कुनै पनि प्रकारको यात्रा नगर्न तथा […] Read more














