गण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र ८ वर्षदेखि अलपत्र, जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा समस्या
newsare.net
गण्डकी । ८ वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रुपमा कास्कीको पुँडीटार र नवलपुगण्डकी प्रदेशका दुई औद्योगिक क्षेत्र ८ वर्षदेखि अलपत्र, जग्गा प्राप्तिको प्रक्रिया लम्बिँदा समस्या
गण्डकी । ८ वर्षअघि गण्डकी प्रदेश सरकारले प्रदेश गौरवका आयोजनाका रुपमा कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । बर्सेनि प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेटमा यी दुई आयोजना प्राथमिकताका साथ समेटिन्छन् । तर, औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्तिको प्रक्रिया भने अझै टुङ्गिन सकेको छैन । गत वर्ष स्वीकृत गरिएको […] Read more














