मूल्य घटेपछि पेट्रोल पम्पमा कृत्रिम अभाव, इन्धन लुकाउनेमाथि निगमको एक्शन
newsare.net
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएलगत्तै काठमाडौं उपत्यमूल्य घटेपछि पेट्रोल पम्पमा कृत्रिम अभाव, इन्धन लुकाउनेमाथि निगमको एक्शन
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएलगत्तै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना भएको छ । मूल्य घट्ने पूर्वानुमानका कारण निजी पेट्रोल पम्प सञ्चालकहरूले डिपोबाट इन्धन नउठाउँदा बजारमा आपूर्ति प्रभावित भएको हो। निगम स्रोतका अनुसार मूल्य घटेपछि नोक्सानी बेहोर्नुपर्ने डरले केही दिनदेखि धेरै पम्प सञ्चालकहरूले डिपोबाट इन्धन […] Read more














