बजेट समयमै पेस नगर्ने २३ स्थानीय तहसँग स्पष्टीकरण माग
newsare.net
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/बजेट समयमै पेस नगर्ने २३ स्थानीय तहसँग स्पष्टीकरण माग
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट तोकिएको समयभित्र सभामा पेस नगर्ने २३ स्थानीय तहसँग तीन दिनभित्र स्पष्टीकरण मागेको छ। मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार १० असारभित्र कार्यपालिकाबाट बजेट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित […] Read more














