तीन प्रतिशत ब्याजमा स्टार्टअप कर्जा पाउने ९६६ उद्यमी छनोट
newsare.net
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत तीन प्रतिशत ब्याजदरको स्टार्टअप कर्जा कार्तीन प्रतिशत ब्याजमा स्टार्टअप कर्जा पाउने ९६६ उद्यमी छनोट
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत तीन प्रतिशत ब्याजदरको स्टार्टअप कर्जा कार्यक्रमका लागि देशभरबाट ९६६ उद्यमी छनोट गरेको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार अन्तिम छनोटमा परेका प्रस्तावकहरूको नाम सार्वजनिक गर्दै तीन दिनभित्र तोकिएको बैंक शाखामा आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ। प्रतिष्ठानका अनुसार कार्यक्रम वार्षिक भएकाले असार मसान्तपछि परियोजना प्रस्ताव र […] Read more














