आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षाको सम्भावना
newsare.net
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण देशभर साधारणतया बादल लागेको जल तथा मौसम विभागलेआजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण देशभर साधारणतया बादल लागेको जल तथा मौसम विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । बिहीबार देशको हिमाली र […] Read more














