साउन १ गतेदेखि ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी, पहिलो चरणमा आठ वटा सञ्चालन गर्ने
newsare.net
काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकामा ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेकसाउन १ गतेदेखि ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी, पहिलो चरणमा आठ वटा सञ्चालन गर्ने
काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकामा ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको हो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्ने तयारी गरेको हो। । पहिलो […] Read more














