अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
newsare.net
काठमाडौं । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँअन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
काठमाडौं । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ । विभागले आज सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको हो । विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको […] Read more














