प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप
newsare.net
काठमाडौं । प्राइम कमर्सियल बैंक निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप भएको हप्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप
काठमाडौं । प्राइम कमर्सियल बैंक निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप भएको हो । बैंकको १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन दिन सकिनेछ । तथापि, यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै सूचना प्रकाशित गरी निष्काशन बन्द गरिने […] Read more














