सुनको मूल्यमा एकैदिन साढे ७ हजारको वृद्धि, चाँदीको मूल्य पनि उकालो
newsare.net
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनसुनको मूल्यमा एकैदिन साढे ७ हजारको वृद्धि, चाँदीको मूल्य पनि उकालो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […] Read more














