गुरु ट्राभल्स र क्यान्सर काउन्सिलद्वारा विद्यार्थीलाई सचेतना, क्यान्सर र पर्यटन प्रवर्द्धनबारे जानकारी
newsare.net
काठमाडौं । गुरु ट्राभल्स लिमिटेड र क्यान्सर काउन्सिल नेपालको संयुक्त आयोजनामा काठमाडौं महानगरपगुरु ट्राभल्स र क्यान्सर काउन्सिलद्वारा विद्यार्थीलाई सचेतना, क्यान्सर र पर्यटन प्रवर्द्धनबारे जानकारी
काठमाडौं । गुरु ट्राभल्स लिमिटेड र क्यान्सर काउन्सिल नेपालको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका–१० मीनभवनस्थित एनके सिंह मेमोरियल इङ्ग्लिस प्रिपरेटरी सेकेन्डरी स्कूलमा विद्यार्थी लक्षित क्यान्सर सचेतना तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा विद्यालयका ७० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। सार्वजनिक स्वास्थ्य र पर्यटनजस्ता राष्ट्रिय महत्वका विषयमा विद्यार्थीहरूलाई […] Read more














