औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन, थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने
newsare.net
काठमाडौं । औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि ६ बुँदे निर्दऔषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन, थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने
काठमाडौं । औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई कार्यान्वयनका लागि सो निर्देशन जारी गरिएको बताए। निर्देशनअनुसार सबै स्वदेशी […] Read more














