सातै विश्वविद्यालयका उपकुलपति नियुक्त, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा
newsare.net
काठमाडौं । सरकारले नेपालभरका साथै विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथासातै विश्वविद्यालयका उपकुलपति नियुक्त, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा
काठमाडौं । सरकारले नेपालभरका साथै विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा त्रिवीका कुलपतिसमेत रहेका बालेन्द्र शाहले सातै विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापालाई नियुक्त गर्दा सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्टलाइ नियुक्त गरेकाे छ । यस्तै मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, […] Read more














