Nepal



नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा छ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोख

सरकारका सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपल
BizKhabar Online » BizKhabar Online

सरकारका सय दिनका उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरेका हुन् । मन्त्री पोखरेलले सार्वजनिक गरेको पहिलो बुँदामा सङ्घीय मन्त्रालयको सङ्ख्या कटौतीको विषय समावेश गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को […]

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तम
BizKhabar Online » BizKhabar Online

सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार

काठमाडौँ । सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको १०० दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको हो । जनीतिक नियुक्ति पारदर्शिता, खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका उपकुलपति नियुक्ति तथा परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक […]

नेपालमा विदेशी पर्यटकको आगमन बढ्यो, हवाई उडान विस्तारको सकारात्मक प्रभाव

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन वोर्डका अनुसार गत वर्षको ६ महिनाक
BizKhabar Online » BizKhabar Online

नेपालमा विदेशी पर्यटकको आगमन बढ्यो, हवाई उडान विस्तारको सकारात्मक प्रभाव

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन वोर्डका अनुसार गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटक आगमन बढेको हो । बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म पाँच लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल भित्रिएकामा यसवर्षको सोही अवधिमा कूल छ लाख २० हजार ४५३ नेपाल आएका […]

बालेन सरकारको सय दिन : क्रिपिङ बियरमा नेप्से, लगानीकर्ताले गुमाए साढे ४ खर्ब

काठमाडौं । बालेन सरकारले आफ्नो सय दिन मनाईरहँदा सेयर बजारका लगानीकर्ता भने तनावमा देखिएका छन् । र
BizKhabar Online » BizKhabar Online

बालेन सरकारको सय दिन : क्रिपिङ बियरमा नेप्से, लगानीकर्ताले गुमाए साढे ४ खर्ब

काठमाडौं । बालेन सरकारले आफ्नो सय दिन मनाईरहँदा सेयर बजारका लगानीकर्ता भने तनावमा देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई बहुमतको सरकार बनेसँगै नेप्से परिसूचक बढ्ने आशामा बसेका लगानीकर्ताहरुमा ठिक त्यसको विपरित दैनिकजसो घट्दै गएपछि उनीहरु तनाबमा देखिएका हुन् । दुई तिहाई बहुमतको सरकार बनेपनि लगानीकर्ताहरुको पुँजी बजारको नीति नियम र सरकारको कामप्रति विश्वास […]

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय
BizKhabar Online » BizKhabar Online

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा आजदेखि उक्त सेवा एकाइ सञ्चालनमा ल्याइएको हो । निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा एकाइ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्मचारीहरूले स्वास्थ्य सेवाका […]

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु, प्रतिश्पर्धिले ३६ घण्टासम्म कोडिङ गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु, प्रतिश्पर्धिले ३६ घण्टासम्म कोडिङ गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ग्लोबल आइएमई एआईरएमएल ह्याकाथन २०२६ शुक्रबारदेखि प्रारम्भ भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले एक विशेष समारोहका बीच उक्त डिजिटल प्रतियोगिताको विधिवत उद्घाटन गरेका हुन् । नेपालको बैंकिङ क्षेत्रमा प्रविधिको अत्याधुनिक प्रयोगलाई बढावा दिन […]

स्वास्थ्य बीमा बोर्डद्वारा बीमाबापतको २३ अर्ब ४४ करोड भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमा बोर्डद्वारा बीमाबापतको २३ अर्ब ४४ करोड भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु आर्थिक वर्षको मङ्सिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ । बोर्डले आज एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौताकापत उपलब्ध गराउनुपर्ने २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १५ रकम भुक्तानी गरिएको जनाएको हो । बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक […]

सातै विश्वविद्यालयका उपकुलपति नियुक्त, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा

काठमाडौं । सरकारले नेपालभरका साथै विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा
BizKhabar Online » BizKhabar Online

सातै विश्वविद्यालयका उपकुलपति नियुक्त, त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा

काठमाडौं । सरकारले नेपालभरका साथै विश्वविद्यालयका उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा त्रिवीका कुलपतिसमेत रहेका बालेन्द्र शाहले सातै विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन् । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापालाई नियुक्त गर्दा सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्टलाइ नियुक्त गरेकाे छ । यस्तै मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, […]

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन, थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने

काठमाडौं । औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि ६ बुँदे निर्द
BizKhabar Online » BizKhabar Online

औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न निर्देशन, थोक विक्रेतासँग लिखित सम्झौता गर्नुपर्ने

काठमाडौं । औषधि व्यवस्था विभागले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्नका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक शिवानी खड्गीले मुलुकमा औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न र बजारलाई व्यवस्थित गर्न स्वदेशी औषधि उत्पादक, पैठारीकर्ता, थोक बिक्रेता तथा खुद्रा बिक्रेतालाई कार्यान्वयनका लागि सो निर्देशन जारी गरिएको बताए। निर्देशनअनुसार सबै स्वदेशी […]

गुरु ट्राभल्स र क्यान्सर काउन्सिलद्वारा विद्यार्थीलाई सचेतना, क्यान्सर र पर्यटन प्रवर्द्धनबारे जानकारी

काठमाडौं । गुरु ट्राभल्स लिमिटेड र क्यान्सर काउन्सिल नेपालको संयुक्त आयोजनामा काठमाडौं महानगरप
BizKhabar Online » BizKhabar Online

गुरु ट्राभल्स र क्यान्सर काउन्सिलद्वारा विद्यार्थीलाई सचेतना, क्यान्सर र पर्यटन प्रवर्द्धनबारे जानकारी

काठमाडौं । गुरु ट्राभल्स लिमिटेड र क्यान्सर काउन्सिल नेपालको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका–१० मीनभवनस्थित एनके सिंह मेमोरियल इङ्ग्लिस प्रिपरेटरी सेकेन्डरी स्कूलमा विद्यार्थी लक्षित क्यान्सर सचेतना तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा विद्यालयका ७० भन्दा बढी विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। सार्वजनिक स्वास्थ्य र पर्यटनजस्ता राष्ट्रिय महत्वका विषयमा विद्यार्थीहरूलाई […]

सुनको मूल्यमा एकैदिन साढे ७ हजारको वृद्धि, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन साढे ७ हजारको वृद्धि, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । प्राइम कमर्सियल बैंक निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप भएको ह
BizKhabar Online » BizKhabar Online

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । प्राइम कमर्सियल बैंक निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप भएको हो । बैंकको १० वर्ष अवधिको वार्षिक ६.२५ प्रतिशत ब्याजदरमा ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ मा अब असार ३० गतेसम्म आवेदन दिन सकिनेछ । तथापि, यद्यपि, मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै सूचना प्रकाशित गरी निष्काशन बन्द गरिने […]

ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति, अनलाईन ठगी झन बढ्ने आशंका

काठमाडौं । भारत सरकारले अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ्ने चिन्ता व्यक्
BizKhabar Online » BizKhabar Online

ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति, अनलाईन ठगी झन बढ्ने आशंका

काठमाडौं । भारत सरकारले अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको ‘प्रयोगकर्ता नाम’ (युजरनेम) सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ । सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्रमार्फत अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मेटाले सोमबार प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक […]

पूर्व अर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रू
BizKhabar Online » BizKhabar Online

पूर्व अर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदन सर्वोच्चद्वारा खारेज

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण निवेदन खारेज गरेको छ। न्यायाधीशद्वय विनोदकुमार शर्मा र नित्यानन्द पाण्डेयको इजलासले बिहीबार निवेदन खारेज गर्ने फैसला सुनाएको हो। अदालतले विशेष अदालतबाट अनुसन्धानका लागि म्याद थप भएको अवस्थामा थुनालाई गैरकानुनी भन्न नमिल्ने ठहर गरेको छ। सम्पत्ति शुद्धीकरण […]

टेलिकम र हुलाक सेवा विभागबीच सम्झौता, अब सिमकार्ड घरमै उपलब्ध हुने

काठमाडौं । नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सेवा सामग्री अब हुलाक सेवामार्फत ग्राहकको घरमै उपलब
BizKhabar Online » BizKhabar Online

टेलिकम र हुलाक सेवा विभागबीच सम्झौता, अब सिमकार्ड घरमै उपलब्ध हुने

काठमाडौं । नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सेवा सामग्री अब हुलाक सेवामार्फत ग्राहकको घरमै उपलब्ध हुने भएका छन्। यसका लागि नेपाल टेलिकम र हुलाक सेवा विभागबीच बिहीबार सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार साउन १ गतेदेखि नेपाल टेलिकमका सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र तथा दूरसञ्चार सेवामा प्रयोग हुने स्पेयर पार्ट्सलगायतका सामग्री हुलाक सेवामार्फत ढुवानी गरिनेछ। यससँगै सेवाग्राहीले […]

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँ
BizKhabar Online » BizKhabar Online

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर आजदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ । विभागले आज सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको हो । विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको […]

८ अंकले बढ्यो नेप्से, ४ अर्ब माथिको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एकोहोरो अं
BizKhabar Online » BizKhabar Online

८ अंकले बढ्यो नेप्से, ४ अर्ब माथिको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एकोहोरो अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से दिउसो २ बजेयता उकालो लाग्दा नेप्सेमा ८.७८ अंकको वृद्धि देखिएको हो । आज कुल ३ सय ५९ कम्पनीका ८९ लाख ६४ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ […]

प्रधानमन्त्री शाहले बाेलाएकाे मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएक
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री शाहले बाेलाएकाे मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएकाे छ । बैठकका निर्णयहरू सार्वजनिक भएपछि थप विवरण आउनेछ।

नेपाल प्रहरीका ८ एआईजीको सरुवा, राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्ण
BizKhabar Online » BizKhabar Online

नेपाल प्रहरीका ८ एआईजीको सरुवा, राष्ट्रिय सदाचार र विज्ञापन नीति स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा एवं खेलकुदमन्त्री सस्मित पोखरेलले प्रहरीका ८ एआईजीको सरुवासँगै विभिन्न निकायमा नियुक्ति तथा नीतिगत निर्णयहरू पनि गरिएको जानकारी दिए। मन्त्रिपरिषद्ले विशिष्ट संरचना […]

राष्ट्रिय विज्ञापन नीति स्वीकृतः डिजिटल विज्ञापनदेखि ‘डिपफेक’सम्म नियमन

काठमाडौं । विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय विज्ञापन नीति स्वीकृतः डिजिटल विज्ञापनदेखि ‘डिपफेक’सम्म नियमन

काठमाडौं । विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले स्वीकृत गरेको उक्त नीतिले परम्परागत सञ्चारमाध्यमसँगै सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, ‘इन्फ्लुएन्सर मार्केटिङ’ तथा कृत्रिम बौद्धिकता (एआई)को प्रयोगबाट हुने विज्ञापनलाई नियमनको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याएको हो । सरकारले विज्ञापन बजारमा बढ्दो […]

सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (
BizKhabar Online » BizKhabar Online

सीटीइभीटीको एकेडेमिक काउन्सिलमा ४ जना विज्ञ नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग, स्टेम शिक्षा तथा नर्सिङ–जनस्वास्थ्य क्षेत्रका ४ जना विज्ञलाई सदस्यका रुपमा मनोनयन गरेको छ । मन्त्रालयले आइटी तथा डिजिटल नीति विज्ञ डा.अमृता शर्मा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, कर्खानाका सह–संस्थापक तथा स्टेम शिक्षा विज्ञ डा.दिपेश्वरमान […]

साउन १ गतेदेखि ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी, पहिलो चरणमा आठ वटा सञ्चालन गर्ने

काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकामा ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेक
BizKhabar Online » BizKhabar Online

साउन १ गतेदेखि ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी, पहिलो चरणमा आठ वटा सञ्चालन गर्ने

काठमाडौं । सरकारले आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकामा ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको हो । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्ने तयारी गरेको हो। । पहिलो […]

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठकले बोलाएका छन् । बालेनले आ
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठकले बोलाएका छन् । बालेनले आज बिहीबार मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठक बिहीबार दिउँसो २ बजे बस्नेछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

मनोबल बढाउन उदार मौद्रिक औजारको खोजी, ब्याजदर हेरफेरले मात्र बढाउने छैन चहलपहल

काठमाडौं । न्यून ब्याजदर यद्यपि सुस्त कर्जा विस्तार, लगानीमैत्री वातावरणको रटान तर कमजोर व्यावस
BizKhabar Online » BizKhabar Online

मनोबल बढाउन उदार मौद्रिक औजारको खोजी, ब्याजदर हेरफेरले मात्र बढाउने छैन चहलपहल

काठमाडौं । न्यून ब्याजदर यद्यपि सुस्त कर्जा विस्तार, लगानीमैत्री वातावरणको रटान तर कमजोर व्यावसायिक मनोबलबिच केन्द्रिय बैंक आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको तयारीमा छ । वित्त नीतिका रुपमा बजेटमार्फत सरकारले घोषणा गरेका कार्यक्रमका लागि आवश्यक तरलता व्यवस्थापनमा राष्ट्र बैंकले तय गर्ने मौद्रिक नीतिउपर यतिबेला धेरैको नजर छ । त्यसैले पनि बैंक तथा वित्त […]

पर्यटक भिसामा आएर ठमेलमा अश्लील क्रियाकलाप, पाँच विदेशी महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्रा
BizKhabar Online » BizKhabar Online

पर्यटक भिसामा आएर ठमेलमा अश्लील क्रियाकलाप, पाँच विदेशी महिला पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी महिलालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलील काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अश्लील क्रियाकलापमा संलग्न भएको र प्रहरीमाथि दुव्र्यवहार गरेको आरोपमा पाँच जना विदेशी महिलालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा चार युगान्डा र एक इण्डोनेसियाका नागरिक रहेका छन् […]

सरकारका १०० दिन : ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्
BizKhabar Online » BizKhabar Online

सरकारका १०० दिन : ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ । जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार तथा अर्थतन्त्रको समग्र स्वरुपमा आशातित परिवर्तन देखा परेको छ । निजी क्षेत्रमा बढ्दै गएको विश्वास, लगानीमा भइरहेको विस्तार तथा दातृ निकायको […]

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबार
BizKhabar Online » BizKhabar Online

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सुरुमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ। त्यसपछि बैठक व्यवस्थापन कार्यतर्फ प्रवेश गर्ने संसद् सचिवालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय […]

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण देशभर साधारणतया बादल लागेको जल तथा मौसम विभागले
BizKhabar Online » BizKhabar Online

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभावका कारण देशभर साधारणतया बादल लागेको जल तथा मौसम विभागले जनाएको छ । हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका साथै देशको पहाडी भू-भागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ । बिहीबार देशको हिमाली र […]

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि ८.५ मिल
BizKhabar Online » BizKhabar Online

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौं । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलताका लागि ८.५ मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ । बोर्डले ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभिवृद्धिमार्फत वनमा निर्भर समुदायको जलवायु उत्थानशीलता निर्माण’ शीर्षकको उक्त वित्तीय प्रस्ताव बुधबार स्वीकृत गरेको हो । यसले नेपालको जलवायु वित्त यात्रामा अर्को महत्त्वपूर्ण […]

तीन प्रतिशत ब्याजमा स्टार्टअप कर्जा पाउने ९६६ उद्यमी छनोट

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत तीन प्रतिशत ब्याजदरको स्टार्टअप कर्जा कार्
BizKhabar Online » BizKhabar Online

तीन प्रतिशत ब्याजमा स्टार्टअप कर्जा पाउने ९६६ उद्यमी छनोट

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत तीन प्रतिशत ब्याजदरको स्टार्टअप कर्जा कार्यक्रमका लागि देशभरबाट ९६६ उद्यमी छनोट गरेको छ। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले मंगलबार अन्तिम छनोटमा परेका प्रस्तावकहरूको नाम सार्वजनिक गर्दै तीन दिनभित्र तोकिएको बैंक शाखामा आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ। प्रतिष्ठानका अनुसार कार्यक्रम वार्षिक भएकाले असार मसान्तपछि परियोजना प्रस्ताव र […]

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भएको निगमको दाबी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दा
BizKhabar Online » BizKhabar Online

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भएको निगमको दाबी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको दाबी गरेको छ । ‘पम्पमा तेलको मौज्दात कम भएका कारण केही लाइन देखिएको हो, थानकोट डिपोबाट लोड भएर मागअनुसार तेल गइसकेको छ, कतिपयमा पुगिसके, कतिपयमा पुग्ने क्रममा छ’, काठमाडौँ उपत्यकासहित प्रमुख सहरका पम्पमा इन्धन भर्नेको लाइन देखिएका सम्बन्धमा स्पष्ट पार्दै निगमका प्रवक्ता […]

हवाई भाडा घट्यो, अब कहाँ जान कति ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा समायो
BizKhabar Online » BizKhabar Online

हवाई भाडा घट्यो, अब कहाँ जान कति ?

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा समायोजन गरेको छ। इन्धन शुल्क घटाएर बुधबारदेखि नयाँ भाडादर लागू गरिएको प्राधिकरणले जनाएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई नयाँ भाडादर लागू गर्न निर्देशन दिएको हो। नयाँ व्यवस्थाअनुसार इन्धन शुल्क अधिकतम २ हजार […]

बजेट समयमै पेस नगर्ने २३ स्थानीय तहसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/
BizKhabar Online » BizKhabar Online

बजेट समयमै पेस नगर्ने २३ स्थानीय तहसँग स्पष्टीकरण माग

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को बजेट तोकिएको समयभित्र सभामा पेस नगर्ने २३ स्थानीय तहसँग तीन दिनभित्र स्पष्टीकरण मागेको छ। मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार १० असारभित्र कार्यपालिकाबाट बजेट स्वीकृत गरी सभामा पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित […]

पर्याप्त यात्री नहुँदा सुनथराली विमानस्थल नियमित सञ्चालन हुन सकेनः मन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले यात्रु सङ्ख्या कम भएका कारण
BizKhabar Online » BizKhabar Online

पर्याप्त यात्री नहुँदा सुनथराली विमानस्थल नियमित सञ्चालन हुन सकेनः मन्त्री पौडेल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले यात्रु सङ्ख्या कम भएका कारण कालीकोटको सुनथराली विमानस्थलमा नियमित उडान हुन नसकेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले विमानस्थल सञ्चालनबारे राख्नुभएको जिज्ञासामा मन्त्री पौडेलले ‘ल्यान्ड फ्याक्टर’ अर्थात् यात्रु सङ्ख्याको उपलब्धताका कारण विमानस्थलमा नियमित उडान हुन नसकेको बताए । विसं २०८० फागुन १४ गते […]

सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय, छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी

काठमाडौँ । मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथ
BizKhabar Online » BizKhabar Online

सुशासन र सार्थक उपलब्धिको गतिमा ऊर्जा मन्त्रालय, छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी

काठमाडौँ । मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको वर्तमान सरकारले छोटो समयमा नै केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । ऊर्जा तथा जलस्रोतका क्षेत्रमा पनि सरकारको प्रयासले सुशासनका साथै सार्थक उपलब्धि हासिल गर्ने दिशा तय गरेको स्पष्ट देखिएको छ । सरकारको ‘शासकीय सुधारका १०० कार्यसूची’ मा समावेश यस क्षेत्रका कार्ययोजना […]

Get more results via ClueGoal