बालेन सरकारको सय दिन : क्रिपिङ बियरमा नेप्से, लगानीकर्ताले गुमाए साढे ४ खर्ब
newsare.net
काठमाडौं । बालेन सरकारले आफ्नो सय दिन मनाईरहँदा सेयर बजारका लगानीकर्ता भने तनावमा देखिएका छन् । रबालेन सरकारको सय दिन : क्रिपिङ बियरमा नेप्से, लगानीकर्ताले गुमाए साढे ४ खर्ब
काठमाडौं । बालेन सरकारले आफ्नो सय दिन मनाईरहँदा सेयर बजारका लगानीकर्ता भने तनावमा देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई बहुमतको सरकार बनेसँगै नेप्से परिसूचक बढ्ने आशामा बसेका लगानीकर्ताहरुमा ठिक त्यसको विपरित दैनिकजसो घट्दै गएपछि उनीहरु तनाबमा देखिएका हुन् । दुई तिहाई बहुमतको सरकार बनेपनि लगानीकर्ताहरुको पुँजी बजारको नीति नियम र सरकारको कामप्रति विश्वास […] Read more














