भदौ २३–२४ का घटनासम्बन्धी मुद्दाको सुनुवाइ तत्काल अघि नबढाउन सरकारको आग्रह
newsare.net
काठमाडौं । सरकारले भदौ २३ र २४ का घटनासँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ तत्काल अघभदौ २३–२४ का घटनासम्बन्धी मुद्दाको सुनुवाइ तत्काल अघि नबढाउन सरकारको आग्रह
काठमाडौं । सरकारले भदौ २३ र २४ का घटनासँग सम्बन्धित अदालतमा विचाराधीन मुद्दाको सुनुवाइ तत्काल अघि नबढाउन महान्यायाधिवक्ता कार्यालयमार्फत देशभरका सरकारी वकिल कार्यालयलाई परिपत्र गरेको छ। गृह मन्त्रालयले घटनासम्बन्धी मुद्दा फिर्ता गर्न मिल्ने वा नमिल्ने विषय अध्ययन गर्न कार्यदल गठन गर्ने तयारी भइरहेकाले प्रतिवेदन नआएसम्म सुनुवाइ अघि नबढाउन आग्रह गरेको हो। त्यसअनुसार महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित […] Read more














