एलजीद्वारा पोखरामा नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक
newsare.net
पोखरा । LG Electronics Singapore Pte. Ltd. (LG) ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यएलजीद्वारा पोखरामा नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक
पोखरा । LG Electronics Singapore Pte. Ltd. (LG) ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ। पोखरास्थित टेम्पल बेल होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो। “हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत सार्वजनिक […] Read more














