समयमै काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडिँदै, वित्तीय फरफारक प्रक्रिया सम्पन्न गर्न आग्रह
newsare.net
काठमाडौं । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन सुर्खेतले ठेक्का तोडने प्रक्रिया अगाडसमयमै काम नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोडिँदै, वित्तीय फरफारक प्रक्रिया सम्पन्न गर्न आग्रह
काठमाडौं । पटकपटक ताकेता गर्दा पनि काम नगरेपछि सडक डिभिजन सुर्खेतले ठेक्का तोडने प्रक्रिया अगाडि बढाएको छ । सडक डिभिजन सुर्खेतले सम्झौताअनुसार निर्माण सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ । पटकपटक लिखित तथा मौखिक रूपमा ताकेता, निर्देशन र म्याद थप गर्दा पनि तोकिएको अवधिभित्र काम सम्पन्न नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ […] Read more














