चर्चित फुटबलर नेईमारले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
newsare.net
काठमाडौं । ब्राजिलका चर्चित फुटबलर नेईमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्चर्चित फुटबलर नेईमारले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाडौं । ब्राजिलका चर्चित फुटबलर नेईमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सन् २०२६ को फिफा विश्वकप अन्तर्गत अन्तिम–१६ मा नर्वेसँग २–१ गोल अन्तरले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि उनले राष्ट्रिय टोलीबाट आफ्नो यात्रा समाप्त भएको घोषणा गरेका हुन्। खेलपछि भावुक देखिएका ३४ वर्षीय नेईमारले अब ब्राजिलका लागि नखेल्ने बताउँदै आफ्नो अन्तर्राष्ट्रिय करिअर समाप्त भएको […] Read more














