प्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्र बैंक ऐन (तेस्रो संशोधन) विधेयक समितिमा पठाइँदै
newsare.net
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१औँ बैठक आज (सोमबार) बिहान ११ बप्रतिनिधिसभाको बैठक बस्दै, राष्ट्र बैंक ऐन (तेस्रो संशोधन) विधेयक समितिमा पठाइँदै
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३१औँ बैठक आज (सोमबार) बिहान ११ बजे बस्ने भएको छ। संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावमाथि छलफल हुने जनाएको छ। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ […] Read more














