सामान्य घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो
newsare.net
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका असामान्य घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घट्दै प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि ओरालो लाग्दै प्रतितोला ४ हजार ५ सय ८५ […] Read more














