मनसुन सक्रिय भएसँगै मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति
newsare.net
काठमाडौं । यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ पनि सुरु भएको छ । रोपाइँकै यो अभियानका बीचमनसुन सक्रिय भएसँगै मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति
काठमाडौं । यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ पनि सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले मलको अभाव भने झेल्नुपरेको छैन । असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भइसकेको छ । यसबाट मल आपूर्ति प्रणालीमा सरकारको पूर्वतयारी सहितको उपस्थितिको पुष्टि गरेको […] Read more














