अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष कान्डाबीच भेट, विकास सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता
newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच सोमबअर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष कान्डाबीच भेट, विकास सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच सोमबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल र एसियाली विकास बैंकबीचको विकास साझेदारी, लगानी परिचालन तथा आगामी सहकार्यका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एसियाली विकास बैंकले पुर्याउँदै […] Read more














