प्रतिनिधिसभा : छानबिन प्रतिवेदन कार्यान्वयन गर्न र दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग
newsare.net
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि कर्णप्रतिनिधिसभा : छानबिन प्रतिवेदन कार्यान्वयन गर्न र दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि कर्णाली राजमार्गको जोखिम न्यूनीकरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले दुग्ध विकास समितिमा भएको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न र किसानलाई समयमा भुक्तानी दिन माग गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजेन्द्रकुमार राईले […] Read more














