नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंकाे राजीनामा स्वीकृत
newsare.net
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी चापागाईंले आनेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंकाे राजीनामा स्वीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका थिए । सीईओ चापागाईंले बुझाएको राजीनामा–पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उनको राजीनामा आजै स्वीकृत भएको छ । Read more














