नबिल बैंकको आग्रह : निष्कृय खातावालाले असार २८ भित्र सम्पर्क गर्नु, नगरे पैसा केन्द्रिय बैंकको कोषमा जाने
newsare.net
काठमाडौं । नबिल बैंकले विगत २० वर्षदेखि सञ्चालनमा नआएका निष्क्रिय खाताका खातावाला तथा कानुनी हकनबिल बैंकको आग्रह : निष्कृय खातावालाले असार २८ भित्र सम्पर्क गर्नु, नगरे पैसा केन्द्रिय बैंकको कोषमा जाने
काठमाडौं । नबिल बैंकले विगत २० वर्षदेखि सञ्चालनमा नआएका निष्क्रिय खाताका खातावाला तथा कानुनी हकवालालाई आगामी असार २८ गतेभित्र बैंकमा सम्पर्क गरी खाता सक्रिय बनाउन वा कानुनी हकदाबी गर्न आग्रह गरेको छ। बैंकले सोमबार सार्वजनिक सूचना जारी गर्दै साविक नेपाल बंगलादेश बैंक लिमिटेड र युनाइटेड फाइनान्स लिमिटेडका खातासमेत समेटिएका २० वर्षदेखि निष्क्रिय रहेका खाताका सम्बन्धित […] Read more














