भन्सार र आन्तरिक राजस्व विभागमा नेतृत्व परिवर्तन, महानिर्देशकमा ल्याइए यमलाल र भीष्मकुमार
newsare.net
काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गत दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ । अर्भन्सार र आन्तरिक राजस्व विभागमा नेतृत्व परिवर्तन, महानिर्देशकमा ल्याइए यमलाल र भीष्मकुमार
काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गत दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ । अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाललाई नियुक्त गरेको छ । विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई भने अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ। त्यस्तै, भन्सार विभागको उपमहानिर्देशकमा सहसचिव प्रेमप्रसाद आचार्यलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । यस्तै, आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव […] Read more














