विदेशी विनिमय कारोबार सहज बनाइने, एकीकृत परिपत्र सरलीकरण गरिँदै
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सटहीसम्बन्धी विद्यमान व्यवस्थालाई थप सहज बनाउने भविदेशी विनिमय कारोबार सहज बनाइने, एकीकृत परिपत्र सरलीकरण गरिँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सटहीसम्बन्धी विद्यमान व्यवस्थालाई थप सहज बनाउने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिअनुसार विदेशी विनिमय कारोबार गर्ने संस्थाहरूका लागि जारी गरिएको एकीकृत परिपत्रलाई सरलीकरण गरिने भएको हो। राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी प्रक्रिया सरल, स्पष्ट र व्यवहारिक बनाउने उद्देश्यले विद्यमान सटही व्यवस्थामा आवश्यक सहजीकरण गर्ने जनाएको […] Read more














