उपत्यकामा बर्डफ्लु संक्रमण यथावत, जोखिम अझै कायम
newsare.net
ललितपुर । बर्डफ्लु संक्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपउपत्यकामा बर्डफ्लु संक्रमण यथावत, जोखिम अझै कायम
ललितपुर । बर्डफ्लु संक्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा संक्रमणको अवस्था यथावत् रहे […] Read more














