Nepal



भन्सार र राजश्वका महानिर्देशकलाई अर्थमन्त्रीको निर्देशन : ‘मिसन १६ खर्ब राजस्व’ संकलनका लागि लाग्नुस्

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकल

युरो एकको खरिददर १७३ रुपैयाँ २८ पैसा, अष्ट्रेलियन डलर १०५ रुपैयाँ ३० पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

युरो एकको खरिददर १७३ रुपैयाँ २८ पैसा, अष्ट्रेलियन डलर १०५ रुपैयाँ ३० पैसा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ २८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए, ३५ करोड बराबरको स्वदेशी लगानी भित्रियो

सुनसरी । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँ
BizKhabar Online » BizKhabar Online

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए, ३५ करोड बराबरको स्वदेशी लगानी भित्रियो

सुनसरी । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिएसँगै करिब रु ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको छ । ती उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले राससलाई जानकारी दिए। औद्योगिक […]

उपत्यकामा बर्डफ्लु संक्रमण यथावत, जोखिम अझै कायम

ललितपुर । बर्डफ्लु संक्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेप
BizKhabar Online » BizKhabar Online

उपत्यकामा बर्डफ्लु संक्रमण यथावत, जोखिम अझै कायम

ललितपुर । बर्डफ्लु संक्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार उपत्यकाका तीन जिल्लामा संक्रमणको अवस्था यथावत् रहे […]

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर, बालकृष्णसहित प्रतिवादी दोषी ठहर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्
BizKhabar Online » BizKhabar Online

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर, बालकृष्णसहित प्रतिवादी दोषी ठहर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीसहितका प्रतिवादीहरूलाई दोषी ठहर गरेको छ । न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उक्त मुद्दामा प्रतिवादीहरूलाई विभिन्न कसुरमा दोषी ठहर गर्दै सजाय निर्धारण (सुनुवाइ) का लागि पेस गर्न आदेश दिएको अदालतको वेबसाइटमा उल्लेख छ । यसअघि २०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, […]

अब पियर-टु-पियर लेनदेन पनि व्यवस्थित गरिँदै, यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा व्यक्तिगत कर्जा मूल्याङ्कन प्रणाली
BizKhabar Online » BizKhabar Online

अब पियर-टु-पियर लेनदेन पनि व्यवस्थित गरिँदै, यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ मा व्यक्तिगत कर्जा मूल्याङ्कन प्रणालीका आधारमा व्यक्तिबीच प्रत्यक्ष ऋण कारोबार सञ्चालन गर्ने व्यवस्था सम्बन्धमा अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै केन्द्रिय बैंकले व्यक्तिगत कर्जा मूल्याङ्कन प्रणालीलाई आधार बनाएर व्यक्तिबीच प्रत्यक्ष रूपमा ऋण लगानी तथा सापटी कारोबार सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन […]

विदेशी विनिमय कारोबार सहज बनाइने, एकीकृत परिपत्र सरलीकरण गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सटहीसम्बन्धी विद्यमान व्यवस्थालाई थप सहज बनाउने भ
BizKhabar Online » BizKhabar Online

विदेशी विनिमय कारोबार सहज बनाइने, एकीकृत परिपत्र सरलीकरण गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय सटहीसम्बन्धी विद्यमान व्यवस्थालाई थप सहज बनाउने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिअनुसार विदेशी विनिमय कारोबार गर्ने संस्थाहरूका लागि जारी गरिएको एकीकृत परिपत्रलाई सरलीकरण गरिने भएको हो। राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी प्रक्रिया सरल, स्पष्ट र व्यवहारिक बनाउने उद्देश्यले विद्यमान सटही व्यवस्थामा आवश्यक सहजीकरण गर्ने जनाएको […]

राष्ट्रियसभाबाट विनियोजन विधेयक–२०८३ पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०
BizKhabar Online » BizKhabar Online

राष्ट्रियसभाबाट विनियोजन विधेयक–२०८३ पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावलाई राष्ट्रिसभाको अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरेका थिए । यसअघि बैठकमा विनियोजन विधेयक–२०८३ अन्तर्गत सांसद सम्झना देवकोटा, मीनासिंह रखाल […]

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्
BizKhabar Online » BizKhabar Online

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’ सेवा चरणबद्ध रूपमा बन्द गर्ने तयारी गरेका छन् । पुरानो प्रविधिलाई विस्थापन गर्दै आधुनिक फोरजी सेवाको विस्तार तथा भविष्यमा फाइभजी सेवा सञ्चालनका लागि आवश्यक नेटवर्क क्षमता विकास गर्ने उद्देश्यले दुवै कम्पनीले थ्रीजी सेवा बन्द गर्ने योजनाअघि बढाएको जनाएका छन् । दूरसञ्चार क्षेत्रमा विश्वव्यापी रूपमा […]

तीन वर्षमा साढे ३ खर्ब सहयोग गर्ने एडीबीको घोषणा, आर्थिक रुपान्तरण र रोजगारी सिर्जनामा योगदान

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी प्रवर्द
BizKhabar Online » BizKhabar Online

तीन वर्षमा साढे ३ खर्ब सहयोग गर्ने एडीबीको घोषणा, आर्थिक रुपान्तरण र रोजगारी सिर्जनामा योगदान

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनका लागि आगामी तीन वर्षभित्र २.४ अर्ब अमेरिकी डलर (करिब साढे ३ खर्ब रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री बालेनसँगको भेटपछि एडीबी अध्यक्ष मासातो कान्दाले सामाजिक सञ्जालमार्फत सन् २०२९ सम्म उक्त सहयोग उपलब्ध गराइने जानकारी दिएका हुन्। उनले प्रधानमन्त्रीलाई बधाई दिँदै […]

सिटिजन्स बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, दृष्टिविहीन बालबालिकालाई ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिवि
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, दृष्टिविहीन बालबालिकालाई ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडौँ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि आवश्यक ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ। बैंकले लुम्बिनी प्रदेशको बर्दिया जिल्लास्थित बाँसगढी नगरपालिका–५ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गराएको हो। उक्त सहयोग बैंकको बढैयाताल शाखामार्फत गरिएको बैंकले जनाएको छ। वि.सं. २०४५ मा स्थापना भएको […]

सेयर बजारमा २४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकल
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा २४ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । पछिल्लो समय लगातार घटिरहेको नेप्से मंगलबार भने केन्द्रिय बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएसँगै उकालो लागेको हो । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा २४.५७ अंकले बढ्दै २६ सय ५१ को विन्दुमा पुगेर रोकिएको हो । […]

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको छ : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयम
BizKhabar Online » BizKhabar Online

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको छ : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएकी छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सातवटा रुग्ण सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन अघि बढिरहेको जानकारी दिइन् । ‘हेटौँडा कपडा उद्योगलाई […]

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त
BizKhabar Online » BizKhabar Online

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् । नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरे। यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व […]

घरजग्गाको कारोबार बागमती प्रदेशमा बढ्यो, मधेसमा घट्यो : राष्ट्र बैंक प्रतिवेदन

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्
BizKhabar Online » BizKhabar Online

घरजग्गाको कारोबार बागमती प्रदेशमा बढ्यो, मधेसमा घट्यो : राष्ट्र बैंक प्रतिवेदन

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा सोमबार यहाँ जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकका अनुसार सोही अवधिमा मधेस प्रदेशमा भने ४.७९ प्रतिशतले घरजग्गा कारोबार घटेको छ । […]

सात जिल्लामा बर्डफ्लु नियन्त्रण, चार जिल्लामा नियन्त्रणमा आउन सकेन

काठमाडौँ । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ ।
BizKhabar Online » BizKhabar Online

सात जिल्लामा बर्डफ्लु नियन्त्रण, चार जिल्लामा नियन्त्रणमा आउन सकेन

काठमाडौँ । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ । बर्डफ्लु सङ्क्रामक रोग हो । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार चार जिल्ला क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन । रोगलाई नियन्त्रण गर्न विभागले प्रविधिक टोली परिचालन गरी […]

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै, बचतकर्ताको विवरण ‘भेरिफाइ’ हुँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त
BizKhabar Online » BizKhabar Online

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै, बचतकर्ताको विवरण ‘भेरिफाइ’ हुँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा केही दिनअघि भएको छलफलले सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुँरास बचत तथा ऋण सहकारी, नेशनल नमोबुद्ध बचत तथा […]

भन्सार र आन्तरिक राजस्व विभागमा नेतृत्व परिवर्तन, महानिर्देशकमा ल्याइए यमलाल र भीष्मकुमार

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गत दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ । अर्
BizKhabar Online » BizKhabar Online

भन्सार र आन्तरिक राजस्व विभागमा नेतृत्व परिवर्तन, महानिर्देशकमा ल्याइए यमलाल र भीष्मकुमार

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गत दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ । अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाललाई नियुक्त गरेको छ । विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई भने अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ। त्यस्तै, भन्सार विभागको उपमहानिर्देशकमा सहसचिव प्रेमप्रसाद आचार्यलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । यस्तै, आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव […]

समस्याग्रस्त घोषित तुलसी सहकारीका ३७७ जना ऋणीको नाम सार्वजनिक

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्द
BizKhabar Online » BizKhabar Online

समस्याग्रस्त घोषित तुलसी सहकारीका ३७७ जना ऋणीको नाम सार्वजनिक

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले उपलब्ध ऋण विवरणका आधारमा आज नामावली सार्वजनिक गरिएको जनाएको छ । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ । त्यस्तै, […]

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति, ५२ करोड उपलब्ध गराउने तयारी

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका
BizKhabar Online » BizKhabar Online

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति, ५२ करोड उपलब्ध गराउने तयारी

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छी तथा वस्तुको क्षतिपूर्तिस्वरुप रु ५२ करोड एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरेको छ । विभागले रोग नियन्त्रणका क्रममा किसानका नष्ट गरिएको पन्छी, अण्डा तथा दानाबापत सम्बन्धित धनीलाई क्षतिका रकम मूल्याङ्कनका आधारमा ७५ प्रतिशत राहतस्वरूप उपलब्ध गराउने तयारी गरेको हो । […]

गत वर्षको तुलनामा १२.६२ प्रतिशतले रोपाइँमा कमी, मौसमको प्रतिकूलता कारण

काठमाडौं । मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२ दशमलव ६२ प्रतिश
BizKhabar Online » BizKhabar Online

गत वर्षको तुलनामा १२.६२ प्रतिशतले रोपाइँमा कमी, मौसमको प्रतिकूलता कारण

काठमाडौं । मौसमको प्रतिकूलताका कारण यसवर्ष देशभर धान रोपाइँ गत वर्षको तुलनामा १२ दशमलव ६२ प्रतिशतले कमी आएको छ । गत वर्ष ४५ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ३२.३८ प्रतिशत रोपाइँ भएको हो । सोमबारसम्म देशभर चार लाख ४३ हजार ५९५ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जानकारी दिए । उनका अनुसार […]

अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क
BizKhabar Online » BizKhabar Online

अमेरिकालाई पराजित गर्दै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ १६ अन्तर्गतको खेलमा अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यस हारसँगै अमेरिकाको विश्वकप यात्रा अन्तिम–१६ मै टुङ्गिएको छ । बेल्जियमको जितमा चाल्र्स डे केटलेरले दुई गोल […]

चिचिण्डो प्रतिकिलो रु २५, घिरौँला ३० : यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

चिचिण्डो प्रतिकिलो रु २५, घिरौँला ३० : यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २१, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४२, आलु रातो (गोलो) प्रतिकिलो रु ४०, आलु रातो (मुढे) प्रतिकिलो […]

साउन २६ देखि राजधानीमा नाइमा अटो शो, ५५ बढी ब्रान्ड र ४० नयाँ मोडल सार्वजनिक हुने

काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको संस्था नाइमाले आगामी साउन २६ देखि ३१ गतेस
BizKhabar Online » BizKhabar Online

साउन २६ देखि राजधानीमा नाइमा अटो शो, ५५ बढी ब्रान्ड र ४० नयाँ मोडल सार्वजनिक हुने

काठमाडौं । नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको संस्था नाइमाले आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपालकै सबैभन्दा ठूलो सवारीसाधन तथा आवागमनसम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी सवारीसाधनका ब्रान्ड र ४० भन्दा बढी नयाँ मोडल सार्वजनिक गरिने भएका छन्। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नाइमाले प्रदर्शनीका मुख्य कार्यक्रम […]

नबिल बैंकको आग्रह : निष्कृय खातावालाले असार २८ भित्र सम्पर्क गर्नु, नगरे पैसा केन्द्रिय बैंकको कोषमा जाने

काठमाडौं । नबिल बैंकले विगत २० वर्षदेखि सञ्चालनमा नआएका निष्क्रिय खाताका खातावाला तथा कानुनी हक
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको आग्रह : निष्कृय खातावालाले असार २८ भित्र सम्पर्क गर्नु, नगरे पैसा केन्द्रिय बैंकको कोषमा जाने

काठमाडौं । नबिल बैंकले विगत २० वर्षदेखि सञ्चालनमा नआएका निष्क्रिय खाताका खातावाला तथा कानुनी हकवालालाई आगामी असार २८ गतेभित्र बैंकमा सम्पर्क गरी खाता सक्रिय बनाउन वा कानुनी हकदाबी गर्न आग्रह गरेको छ। बैंकले सोमबार सार्वजनिक सूचना जारी गर्दै साविक नेपाल बंगलादेश बैंक लिमिटेड र युनाइटेड फाइनान्स लिमिटेडका खातासमेत समेटिएका २० वर्षदेखि निष्क्रिय रहेका खाताका सम्बन्धित […]

नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंकाे राजीनामा स्वीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी चापागाईंले आ
BizKhabar Online » BizKhabar Online

नेपाल स्टक एक्सचेन्जका सीईओ चापागाईंकाे राजीनामा स्वीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरञ्जीवी चापागाईंले आफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका थिए । सीईओ चापागाईंले बुझाएको राजीनामा–पत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उनको राजीनामा आजै स्वीकृत भएको छ ।

प्रतिनिधिसभा : छानबिन प्रतिवेदन कार्यान्वयन गर्न र दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि कर्ण
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा : छानबिन प्रतिवेदन कार्यान्वयन गर्न र दुग्ध किसानलाई समयमा भुक्तानी दिन माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दुग्ध किसानले समयमा भुक्तानी नपाएकोदेखि कर्णाली राजमार्गको जोखिम न्यूनीकरणलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको शून्य समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधुकुमार चौलागाईंले दुग्ध विकास समितिमा भएको अनियमिततासम्बन्धी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न र किसानलाई समयमा भुक्तानी दिन माग गरे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजेन्द्रकुमार राईले […]

अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष कान्डाबीच भेट, विकास सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच सोमब
BizKhabar Online » BizKhabar Online

अर्थमन्त्री वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष कान्डाबीच भेट, विकास सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच सोमबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल र एसियाली विकास बैंकबीचको विकास साझेदारी, लगानी परिचालन तथा आगामी सहकार्यका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। भेटका क्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एसियाली विकास बैंकले पुर्‍याउँदै […]

नबिल बैंकको साताव्यापी ग्रिनविक कार्यक्रम सम्पन्न, २ सय बढि फलफूलका विरुवा रोपियो

काठमाडौं । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको
BizKhabar Online » BizKhabar Online

नबिल बैंकको साताव्यापी ग्रिनविक कार्यक्रम सम्पन्न, २ सय बढि फलफूलका विरुवा रोपियो

काठमाडौं । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ । दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको बैंकले जनाएको छ । नबिल दिगो बचत खाता तथा दिगो बैंकिङको वार्षिकोत्सवका अवसरमा काठमाडौँको टोखा नगरपालिका–२ स्थित गले पार्कमा […]

मनसुन सक्रिय भएसँगै मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति

काठमाडौं । यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ पनि सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच
BizKhabar Online » BizKhabar Online

मनसुन सक्रिय भएसँगै मल वितरणमा सरकारी संयन्त्र चुस्तः १९ दिनमै साढे ४० हजार मेट्रिकटन आपूर्ति

काठमाडौं । यसवर्ष मनसुन सक्रिय भएसँगै देशभर धान रोपाइँ पनि सुरु भएको छ । रोपाइँकै यो अभियानका बीच विगतका वर्षहरूमा जस्तो यसपटक किसानले मलको अभाव भने झेल्नुपरेको छैन । असारको सुरुआती १९ दिनमै साढे ४० हजार मेट्रिकटनभन्दा बढी रासायनिक मलको सहज बिक्री–वितरण भइसकेको छ । यसबाट मल आपूर्ति प्रणालीमा सरकारको पूर्वतयारी सहितको उपस्थितिको पुष्टि गरेको […]

युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध, युवा नेतृत्व वर्तमानको आवश्यकता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि
BizKhabar Online » BizKhabar Online

युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध, युवा नेतृत्व वर्तमानको आवश्यकता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताएका छन् । नेपाल युथ चेम्बरको सदस्यता प्रदान तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले युवा नेतृत्व अब भविष्यको मात्र नभई वर्तमानको आवश्यकता बनेको उल्लेख गरे । उनले विश्व अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै […]

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता प्रवर्द्धनमा जोड

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाबाट अनु
BizKhabar Online » BizKhabar Online

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता प्रवर्द्धनमा जोड

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाबाट अनुभव श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। साधारण सभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ। पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाईईएफ काठमाडौं निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले संस्थालाई केवल […]

सामान्य घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अ
BizKhabar Online » BizKhabar Online

सामान्य घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज घट्दै प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि ओरालो लाग्दै प्रतितोला ४ हजार ५ सय ८५ […]

‘फ्युजन ऊर्जा’को दौडमा विश्वका प्रमुख अर्थतन्त्र, पहिलो फ्युजन रियाक्टर कहिलेसम्म होला तयार ?

काठमाडौं । विश्वव्यापी ऊर्जा खपत द्रुत गतिमा बढिरहेको छ । यसको एउटा प्रमुख कारण द्रुत गतिमा परिवर
BizKhabar Online » BizKhabar Online

‘फ्युजन ऊर्जा’को दौडमा विश्वका प्रमुख अर्थतन्त्र, पहिलो फ्युजन रियाक्टर कहिलेसम्म होला तयार ?

काठमाडौं । विश्वव्यापी ऊर्जा खपत द्रुत गतिमा बढिरहेको छ । यसको एउटा प्रमुख कारण द्रुत गतिमा परिवर्तन भइरहेको विश्व हो, जहाँ सवारी साधनदेखि उद्योगसम्म सम्पूर्ण अर्थतन्त्रले बिजुलीमा आफ्नो निर्भरता निरन्तर बढाइरहेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) र यसलाई आवश्यक पर्ने विशाल डेटा केन्द्रहरूले यो खपतलाई अझ तीव्र बनाइरहेका छन् । फलस्वरूप, सबैको नजर आणविक फ्युजनमा […]

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणाल
BizKhabar Online » BizKhabar Online

२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलमार्फत निर्धारण हुने

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न आज पनि बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ घ’ जारी गर्न लागेको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् । राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल […]

विश्वकपले ह्वात्तै बढ्यो इन्टरनेटको खपत : ‘स्पिड’ मा देखियो प्रभाव, के भन्छन जानकार ?

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा भइरहेको फिफा विश्वकप फुटबल–२०२६ ले नेपाल
BizKhabar Online » BizKhabar Online

विश्वकपले ह्वात्तै बढ्यो इन्टरनेटको खपत : ‘स्पिड’ मा देखियो प्रभाव, के भन्छन जानकार ?

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा भइरहेको फिफा विश्वकप फुटबल–२०२६ ले नेपालमा इन्टरनेट प्रयोगको स्वरूप नै परिवर्तन गरिदिएको छ । विशेषगरी रातिको समयमा लाखौं दर्शक एकैसाथ प्रत्यक्ष प्रसारण हेर्न इन्टरनेटमा जोडिँदा स्थानीय तथा अन्तरराष्ट्रिय ब्याण्डविथको खपत उल्लेखनीय रूपमा बढेको छ । यसको प्रत्यक्ष असर सामान्य प्रयोगकर्ताको इन्टरनेट गतिमा देखिन थालेको छ । भिडियो […]

Get more results via ClueGoal