कुमारी बैंक र जर्मन संस्थाबीच रणनीतिक सहकार्य, दिगो बैंकिङ प्रवर्द्धन गरिँदै
newsare.net
काठमाडौं । दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्त र वातावरणमैत्री लगानी प्रवर्द्धन गर्कुमारी बैंक र जर्मन संस्थाबीच रणनीतिक सहकार्य, दिगो बैंकिङ प्रवर्द्धन गरिँदै
काठमाडौं । दिगो बैंकिङ अभ्यासलाई संस्थागत गर्दै हरित वित्त र वातावरणमैत्री लगानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले जर्मनीको वित्तीय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन भइरहेको एसियाका छनोट गरिएका मुलुकहरूमा वित्तीय क्षेत्रको सामाजिक तथा पारिस्थितिकीय रूपान्तरण कार्यक्रमअन्तर्गत उक्त […] Read more














