चीनसँग सम्झौतापछि पनि चक्रपथ विस्तार अघि बढेन, नेपालले डिजाइन हेरफेर गर्न भनेपछि रोकियो काम
newsare.net
काठमाडौं । कार्यान्वयन सम्झौता भएको दुई महिना बितिसक्दा पनि काठमाडौं चक्रपथ दोस्रो खण्डको विस्तचीनसँग सम्झौतापछि पनि चक्रपथ विस्तार अघि बढेन, नेपालले डिजाइन हेरफेर गर्न भनेपछि रोकियो काम
काठमाडौं । कार्यान्वयन सम्झौता भएको दुई महिना बितिसक्दा पनि काठमाडौं चक्रपथ दोस्रो खण्डको विस्तार अझै सुरु हुनसकेको छैन् । नेपाल पक्षले चिनियाँ पक्षले तयार पारेको प्रारम्भिक डिजाइनमा सुधार गर्न आग्रह गरेपछि निर्माण प्रक्रिया पुनः लम्बिएको हो । चिनियाँ सरकारको अनुदान सहयोगमा विस्तार हुन लागेको ८ दशमलव २ किलोमिटर लामो यस खण्डका लागि ११ देखि १२ […] Read more














