लगानीकर्ताहरूका लागि सबैभन्दा सुरक्षित देशको सूचीमा स्विट्जरल्याण्ड पहिलो स्थानमा, नेपाल भारतभन्दा अगाडि
newsare.net
काठमाडौं । विश्वभर बढ्दो भूराजनीतिक तनाव, मुद्रास्फीति र आर्थिक अनिश्चितताको बीचमा उच्च प्रतिफललगानीकर्ताहरूका लागि सबैभन्दा सुरक्षित देशको सूचीमा स्विट्जरल्याण्ड पहिलो स्थानमा, नेपाल भारतभन्दा अगाडि
काठमाडौं । विश्वभर बढ्दो भूराजनीतिक तनाव, मुद्रास्फीति र आर्थिक अनिश्चितताको बीचमा उच्च प्रतिफलमात्र नभई लगानी सुरक्षा पनि लगानीकर्ताहरूको लागि उच्च प्राथमिकता बनेको छ । यसैलाई ध्यानमा राख्दै, २०२६ को लागि नयाँ विश्वव्यापी वरियतामा स्विट्जरल्याण्डलाई लगानीकर्ताहरूको लागि विश्वको सबैभन्दा सुरक्षित देशको रूपमा स्थान दिइएको छ । विश्वव्यापी लगानी माइग्रेसन परामर्शदाता हेन्ली एण्ड पार्टनर्सका अनुसार, लगानी सुरक्षाको […] Read more














