सुनको मूल्यमा प्रतितोला ९ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?
newsare.net
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यसुनको मूल्यमा प्रतितोला ९ सयको गिरावट, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला ५५ रुपैयाँले घट्दै ४ हजार […] Read more














