उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त, यस्ता छन् मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरु
newsare.net
काठमाडौं । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलउपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्य नियुक्त, यस्ता छन् मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरु
काठमाडौं । सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई विकास आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको हो। यस्तै मन्त्रिपरिसदको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक […] Read more














