पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखिने, अनुसन्धान जारी
newsare.net
काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेललाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्नेगरी म्यापूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राखिने, अनुसन्धान जारी
काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेललाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्नेगरी म्याद थपिएको छ । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ […] Read more














