सार्वजनिक यातायातमा नियम पालना गर्न व्यवसायीलाई महासंघको निर्देशन
newsare.net
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सेवा सञ्चालनका क्रममा पसार्वजनिक यातायातमा नियम पालना गर्न व्यवसायीलाई महासंघको निर्देशन
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सेवा सञ्चालनका क्रममा प्रचलित नियम र मापदण्डको पूर्ण पालना गर्न व्यवसायीलाई आग्रह गरेको छ। यात्रु सेवा र यातायात क्षेत्रको प्रतिष्ठामा असर पुग्ने गतिविधि नियन्त्रण गर्न महासंघले व्यवसायीलाई सचेत गराएको हो। महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी सूचनामा काठमाडौँ उपत्यकासहित देशभर सञ्चालन हुने सार्वजनिक सवारीले यात्रुमैत्री, सुरक्षित र […] Read more














