कर्मचारीमाथि सरकारकाे कडाइ, कार्यस्थल भन्दा बाहिर सेवाग्राहीसँग भेटघाट गर्न प्रतिबन्ध
newsare.net
काठमाडौँ । सरकारले कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेककर्मचारीमाथि सरकारकाे कडाइ, कार्यस्थल भन्दा बाहिर सेवाग्राहीसँग भेटघाट गर्न प्रतिबन्ध
काठमाडौँ । सरकारले कर्मचारीहरूका लागि ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको आचरण र व्यवहारलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाई कार्यसम्पादन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आचारसंहिता लागू गरिएको हो । मन्त्री प्रतिभा रावलस्तरीय निर्णयबाट असार १६ गते स्वीकृत भएको र असार २२ […] Read more














