संसदमा सेयर लगानीकर्ताको पक्षमा सांसद थेबे, भने-नयाँ सरकार गठनपछि पाँच खर्ब गुमाइसके
newsare.net
काठमाडौं । प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले नेपालको सेयर बजार निरन्तर ओरालो लागिरहेको भन्दै सरसंसदमा सेयर लगानीकर्ताको पक्षमा सांसद थेबे, भने-नयाँ सरकार गठनपछि पाँच खर्ब गुमाइसके
काठमाडौं । प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले नेपालको सेयर बजार निरन्तर ओरालो लागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले लाखौँ नेपालीको लगानी रहेको पुँजी बजार संकटमा पर्दासमेत सरकारले स्पष्ट नीति ल्याउन नसकेको भन्दै तत्काल लगानीमैत्री वातावरण निर्माण गर्न माग गरेका हुन् । सांसद थेबेले देशभर करिब ७६ लाख हितग्राही खाता रहेको उल्लेख […] Read more














