मौद्रिक नीति सन्तुलित र सकारात्मक : सिबिफिन
newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकमौद्रिक नीति सन्तुलित र सकारात्मक : सिबिफिन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिले वित्तीय क्षेत्रको स्थायित्व, नियामकीय सरलीकरण र निजी क्षेत्रको मनोबल बढाउने दिशामा सकारात्मक सन्देश दिएको जनाएको छ । सिबिफिनले प्रेस विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिले मूल्य स्थिरता, वित्तीय प्रणालीको सुदृढीकरण र समग्र आर्थिक सन्तुलन कायम […] Read more














