घट्दो ब्याजदरले बढायो डिबेन्चरको कारोबार : अधिकांशको मूल्य फेस भ्यालुभन्दा माथि, कुनको मूल्य कति छ ?
newsare.net
काठमाडौं । पछिल्लो समय दोस्रो बजारमा ऋणपत्र (डिबेन्चर) को उच्च रुपमा कारोबार हुँदै आएको छ । बैंक तथघट्दो ब्याजदरले बढायो डिबेन्चरको कारोबार : अधिकांशको मूल्य फेस भ्यालुभन्दा माथि, कुनको मूल्य कति छ ?
काठमाडौं । पछिल्लो समय दोस्रो बजारमा ऋणपत्र (डिबेन्चर) को उच्च रुपमा कारोबार हुँदै आएको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपको ब्याजदर निकै तल झरेसँगै लगानीकर्ताहरु डिबेन्चरतर्फ आकर्षण हुन थालेका छन् । अहिले मुद्दति निक्षेपको ब्याजदर औसतमा ५ प्रतिशतभन्दा मुनि रहेको छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले बढी प्रतिफल दिने वैकल्पिक साधनको रुपमा डिबेन्चरमा लगानी सारेका […] Read more














