विराटनगरको भाटभटेनी शनिबारदेखि संचालनमा आउँदै, गुणस्तरीय सेवा दिने प्रतिवद्धता
newsare.net
काठमाडौं । विराटनगरस्थित भाटभटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनी सुविराटनगरको भाटभटेनी शनिबारदेखि संचालनमा आउँदै, गुणस्तरीय सेवा दिने प्रतिवद्धता
काठमाडौं । विराटनगरस्थित भाटभटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनी सुपरमार्केट प्रालिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै असार २७ गतेदेखि स्टोर औपचारिकरूपमा पुनः सञ्चालनमा आउने जानकारी दिएको हो । स्टोरले शनिबारदेखि नियमितरूपमा ग्राहकलाई दैनिक सेवा प्रदान गर्ने जनाएको छ। भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरमा आधुनिक सुविधा तथा […] Read more














